दफा २३
यो ऐन प्रारम्भ हुनुभन्दा अघिको मुद्दा सम्बन्धी व्यवस्था
: यो ऐन प्रारम्भ हुनुभन्दा अघि तत्काल लागू रहेको नेपाल कानून बमोजिम चलेको वा चल्ने लागू औषध सम्बन्धी मुद्दाहरुमा सोही कानून अन्तर्गतका मुद्दा हेर्ने अधिकार प्राप्त अधिकारीले कारवाई र किनारा गर्नेछ ।